१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रहरीको अपराध महाशाखाद्वारा अखाद्य कच्चा पदार्थ बरामद

काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित एक गोदाममा छापा मारेर अखाद्य कच्चा पदार्थ बरामद गरेको छ । काठमाडौंको ज्याठा बस्दै आएका सिन्धुपाल्चोकका नरेश बहादुर श्रेष्ठले सञ्चालन गरेको