२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपतिद्वारा महिला चिकित्सकलाई सम्मान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गर्नुभएको छ । बिहीबार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गर्नुभएका १५ जना महिला चिकित्सकलाई विशेष