रुकुम । रुकुम पश्चिममा एक महिलाको शव फेला परेको छ । त्रिबेणी गाउँपालिका-४ छहरे निबासी २६ बर्सिया कमला खडकाको शव फेला परेको हो । सोमबार बेलुका ७ बजेतिर भैसीलाई घाँस
साथै यसमा उक्त आदेश पालना नगर्नेहरूले कडा सजाय दिइने पनि बताइएको छ । नेटो सैनिक फर्किएसँगै तालिबानले अफगानिस्तानमा आफ्नो पहुँच बढाउन सुरु गरेको थियो ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ की ६७ वर्षीया महिलाको मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।
पूर्वसांसद्को आरोपपछि प्रधानमन्त्री स्टक मोरिसनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आफूलाई यस घटनाको बारेमा यसअघि थाहा नभएको जनाएको छ । विज्ञप्तिमा पूर्व सांसद्माथि भएको दुर्व्यवहार गलत भएको उल्लेख गरिएको छ
एजेन्सी । संरकारमा अधिकांश मलुकले बहुविवाहलाई गैरकानुनी मानिरहेका बेला दक्षिण अफ्रिकामा भने महिलाहरूले पनि धेरै श्रीमान् राख्न पाउने प्रस्ताव ल्याइएको छ । दक्षिण अफ्रिकाको गृह मन्त्रालयले तयार पारेको ग्रिन पेपरमा
काठमाडौं, असार ११ । सरकारले श्रीलंकाबाट २५ जना महिलाको उद्धार गरेको छ । गैरकानूनी रुपमा भारतको बाटो हुँदै श्रीलंका पुगेपछि अध्यागमन कानून उल्लंघनको मुद्दा खेपिरहेका २५ जनालाई बिहीबार स्वदेश फिर्ता
एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले दश बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भन्दै प्रचारित समाचार गलत पुष्टि भएको छ । एकैपल्ट दश बच्चा जन्माएको भनी बीबीसीसमेतले गरेको रिपोर्टिङ झूठो
प्रतियोगिताबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन् । प्रतियोगितामा अब नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान र हङकङले सहभागीता
करेन्टको झट्काले घाइते भएकी उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
एजेन्सी, जेठ २७ । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् । सम्भावतः एकै पटक यति धेरै बच्चा जन्मिएको यो नै नयाँ कीर्तिमान हुन सक्ने पनि