२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । पाटे बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुबन नगरपालिका ५ की नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो । बेलझुन्डि सामुदायिक बनमा हिजो बेलुकी न्युरो टिप्न

गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

गम्भीर घाइते सुनुवारलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

लुगा सुकाउन गएकी महिलाको छतबाट खसेर मृत्यु

बरहथवा नगरपालिका–५ की ५१ वर्षीय गीता थापा मगरको आफ्नै तीन तले घरको छतबाट खसेर मृत्यु भएको हो ।

गहुँ काट्न हिँडेकी महिलाको करेन्ट लागेर मृत्यु, राहतस्वरूप प्राधिकरणले ५ लाख रुपैयाँ दिने

शुक्रबार विहान गहुँ काट्न जानेक्रममा उनको पोलमा हात लाग्दा करेन्ट लागेर मृत्यु भएको परिवारले जनाएको छ ।

बेला भएन र, संस्कारको विषवृक्ष तोड्ने ?

नारायणी लामिछाने एक दिन अफिसमा बहसकै क्रममा साथी एल.बी विश्वकर्माले युट्युबको टेन्ड्रिङमा रहेको भिडियो देखाउँदै सोधे– ‘महिला हिंसामा ठूलो भूमिका कसको रहन्छ ?’ सधैं मथिङगल हल्लाइराख्ने प्रश्नले पुनः मलाई झस्कायो

बागलुङको दुर्गम गाउँका महिला ढाका बुनाइमा व्यस्त, समयको सदुपयोगसँगै आम्दानी पनि

खाली घरको काम र बालबच्चाको स्याहार सुसारमा रहने स्थानीय महिलाहरूको दैनिकीसमेत फेरिएको छ । उद्योगमा सबैले आलोपालो तान चलाउने र धागो मिलाउने गर्ने गरेका छन् ।

घर व्यवहार धान्न पुरुषको भर पर्ने महिला कृषिबाटै आत्मनिर्भर

केशव कोइराला बर्दिया । पछिल्लो समय बर्दियाको ग्रामीण क्षेत्रका महिला कृषिसँगै अन्य व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लामा हप्ताको दुई दिन लाग्ने हाट बजारहरुमा तरकारी र खाजा–नास्ता पसल

महिला टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु

काठमाडौं । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्रथम संस्करण आजदेखि सुरु हुँदैछ । कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र प्रदेश–१ खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा आज

बझाङका किशोरी तथा महिलाहरु छाउ गोठमा बस्न छाडे

डिवि विष्ट बझाङ । लामो समय छाउगोठमा बस्दाको पिडा भोगेकी खप्तडछान्ना गाउँपालिकाकी भगवती खड्कालाई आफू घर भित्रै बसौला भनेर कल्पना सम्म थिएन् । छाउगोठमा बस्दा पाएको दुख त छदै छ,

घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएका दुई महिला पक्राउ

झापा। महिलालाई घरमै राखेर वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिला पक्राउ परेको छन् । दमक नगरपालिकाबाट घरमै राखी वेश्यावृत्तिमा लगाउदै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र