१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इटहरीमा आगलागीमा जलेर एक महिलाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरीमा शनिबार राति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ को वीपी चोकमा आगलागी हुँदा जलेर ५२ वर्षीया गीतामाया कटवालको मृत्यु भएको हो

नवलपुरमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमाया थापाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो

बाँकेमा जीपको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–११ मा शनिबार साँझ जीपको ठक्करबाट पैदल हिंडिरहेकी महिलाको मृत्यु भएको छ । बा १ ञ २४३८ नम्बरको जीपको ठक्करबाट पैदल हिंडिरहेकी स्थानीय ५२ वर्षीया उषा

अर्घाखाँचीमा अरिंगालको टोकाइबाट महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । शितगंगा नगरपालिका–३ पदनीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो गाइ चराउन गएकी उनलाई

सर्लाहीमा सर्पले डसेर एक जना महिलाको मृत्यु

सर्लाही । सर्लाहीको हरिवनमा सर्पले डसेर एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सर्लाहीको हरिवन नगरपालिका-११ हरिवन बस्ने भीमप्रसाद दाहालको घरमा ठेकेदारसँग श्रम गर्न आएकी स्थानीय ३५ वर्षीय

सोलुखुम्बुमा भीरबाट लडेर एक जना महिलाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका- १ मा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर स्थानीय ४३ वर्षीया शान्ति कुलुङको मृत्यु भएको जिल्ला प्रहरी

कैलालीमा डेंगुबाट एक महिलाको मृत्यु

काठमाडौं । कैलालीमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुबाट मृत्यु भएको हो । निसर्ग अस्पतालमा उपचारका क्रममा

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जनजागृती सामुदायिक वनमा मंगलबार साँझ बाख्रा चराउन गएको बेला मधुबन नगरपालिका–२ की ४७ वर्षीया कौशिला पाललाई बाघले आक्रमण गरेको

बारामा टेम्पोको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवामा बुधबार बेलुकी टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना १ ह ६०८२ नम्बरको टेम्पोले सडक पार गर्दे गरेकी स्थानीय ५० वर्षीया कौशिला

पोखरीमा डुबेर महिलाको मृत्यु

बैतडी । बैतडीमा एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–४ कैनपानीकी २३ वर्षीया भागरथी चन्द रहेकी छन् । उनको घर नजिकै रहेको सिचाँइ पोखरीमा डुबेर