१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सत्ता पक्षले संसदमा दादागिरी देखायो : सचेतक बर्तौला

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा

प्रधानमन्त्रीले पदमा बसिरहने आधार गुमाउनुभयो : महेश बर्तौला

काठमाडौं । नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको बताएको छ । बुधबार बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको

एमाले भ्रष्टाचारी जोगाउने पक्षमा छैन : सांसद बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको बताउनुभएको छ । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । सांसद बर्तौलाले पशुपतिमा

‘एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ’

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताउनुभएको छ । बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक

उत्पादन गरेको अनाजको उचित मूल्य व्यवस्था गर्न सरकारसँग महेश बर्तौलाको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेडालगायतका कृषि अनाजहरुको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक

सरकारले संसदमा प्रस्तुत गरेको बजेट फिर्ता लिनुपर्छ : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले संसदमा पेश गरिएको आगामी आर्थिक वर्षको बजेट फिर्ता लिन सरकारलाई दवाव दिनुभएको छ । सत्तारुढ दलहरु स्वयम् सन्तुष्ट नरहेकाले सो बजेट फिर्ता गरी

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गर्नुभयो : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताउनुभएको छ । आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग

संसद बैठक सञ्चालनमा सरकारले अवरोध गर्‍यो : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको बताउनुभएको छ । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : सचेतक बर्तौला

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सचेतक बर्तौलाले

टिआरसीसम्बन्धी विधेयक सत्ता पक्षको एकाङ्की विषय होइन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सत्ता पक्षको एकाङ्की विषय नभएको बताउनुभएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक बर्तौलाले