काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारले पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि गरेर व्यवसायीले तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताउनुभयो । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा
‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यो कारणले निर्वाचनलाई सार्न खोजेको छ,’ उहाँले भन्नुभयो, ‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ भन्ने बहानाको षड्यन्त्र र अर्को चाही संवैधानिक परिषद्ले नियुक्त गरेका निर्वाचन
‘जसरी अदालतमा कमजोर फिरादीले धेरै साक्षी राख्छ, त्यस्तै नेपाली कांग्रेस पनि एक्लै निर्वाचनमा जान डराएर गठबन्धन बनाएर जान लागेको छ,’ उहाँले भन्नुभयो, ‘एमालेको मुख्य प्रतिस्पर्धी पार्टी कांग्रेस नै हो, हामीले
बस्नेतले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न माओवादी केन्द्रलाई चुनौती दिनुभएको छ । माओवादी केन्द्र अब ६४ सालको जस्तो युवा नभएको भन्दै उहाँले बुढो भइसकेको माओवादीले निर्वाचन जित्नु भनेको हास्यास्पद
एमसीसीका मामिलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएका समेत बताउनुभयो । उहाँले एमसीसीको नाममा अहिले मुलुकमा एक किसिमको द्वन्द्व बनाउन खोजिएको आरोप लगाउनुभयो ।
काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउने परिस्थिति समेत सिर्जना हुन सक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद्समेत रहेका बस्नेतले
सांसदसमेत रहनुभएका नेता बस्नेतले आगामी निर्वाचनमा नेकपा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै कांग्रेस अहिले ल्याएको भन्दा पनि आधामा खुम्चने बनाउनुभयो ।
नेता बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरेर रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिन आग्रह गर्नुभएको हो ।
सोमबार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
नेता बस्नेतले अहिले एमाले मुलुकको सबैभन्दा ठूलो शक्ति भएको दावी गर्दै एमाले कमजोर भएको सोच राख्नु कांग्रेस र माओवादीका लागि महाभुल हुने तर्क गर्नुभयो ।