इलाम । जिल्लाको इलाम नगरपालिका–१०, गोदकमा माइखोलाको बगरमा कागती लगाएर स्थानीय किशोरसिंह खत्रीले राम्रो आम्दानी गर्न थालेका छन् । खत्रीले यहाँ लगाएका ६ सय बिरुवाबाट पहिलो वर्ष नै १ लाख