विधान कार्यान्वयन र महाधिवेशनको पाटोबाट हेर्दा कांग्रेसले आफूलाई लोकतान्त्रिक दल भन्ने अधिकार विस्तारै गुमाउँदै गएको छ । ५ वर्षभित्र गर्नैपर्ने पार्टी महाधिवेशन उसको प्राथामिकतामा परेकै छैन । जुन आफैँले बनाएको