काठमाडौं, साउन ६ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि गठबन्धन दलहरुबीच साझा नीति तथा कार्यक्रम बनाएर सरकार संचालन गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउँन आज स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सिंहदरबारस्थित केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको हो ।प्रधानमन्त्रीले शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि माओवादीका सासंदहरु छलफलमा जुटेका हुन
काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको छ । आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको प्रमुख
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।
काठमाडौं । नेकपा माआवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र आज सरकारमा जाने भएको हो । मन्त्रालयको बारेमा टुंगो नलागेपनि
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । चन्दले दाहाललाई खुमलटारस्थित दाहाल निवासमै पुगेर भेट गर्नुभएको हो । त्यसक्रममा
नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुङ्गो लगाउने हुनुभएको छ ।
काठमाडौं । माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रिपरिषद्मा जाने मन्त्रीहरुको टुंगो लगाउने भएको । आज बिहान पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले देउवासँग छलफलपछि मात्रै नामको टुंगो