७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


माओवादीको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी, अध्यक्ष दाहालले आजै जवाफ दिने

काठमाडौं, पुष १५ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको पाँचौँ दिन बिहीबार पनि बन्दसत्र जारी रहेको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समूहले छलफलको

माओवादी नेतृत्वमा फेरि प्रचण्ड : गल्ती स्वीकारेर कार्यकर्ता रिझाउँदै

काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले केही गल्ती गरेको भन्दै आत्मसमीक्षा गर्नुभयो ।

दाहालको राजनीतिक प्रतिवेदन : वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच मोर्चा बनाउने (पूर्णपाठ)

पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव पनि अध्यक्ष दाहालको प्रतिवेदनमा छ । यसका लागि पार्टीका नेता कार्यकर्ताले अनिवार्य वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने उहाँको प्रस्ताव छ ।

माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट गणतन्त्र स्थापना भयो : अध्यक्ष यादव

काठमाडौं, पुष ११ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभएको छ । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन

माओवादीको आठौं महाधिवेशन (तस्बिरहरु)

काठमाडौं, पुष ११ । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञा भवनमा आयोजित राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्र पहिलोबाट तेस्रो पार्टी, ११ पटक सत्तामा

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौंमा आइतबारबाट शुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा पुष्पकमल दाहाललाई चुनौती दिने कोही नदेखिएकाले उहाँ पुनः अध्यक्ष

ओली अझै प्रतिगमनकै बाटोमा हुनुहुन्छ : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताउनुभयो । उहाँले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताउनुभयो ।

प्रदेश २ को माओवादी नेतृत्व चुन्न सर्लाहीमा बन्दसत्र जारी

बन्दसत्रले नौ पदाधिकारीसहित २ सय ७१ सदस्यीय प्रदेश कमिटी र करिव १ सय २० जना केन्द्रीय राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्ने बताइएको छ ।

एमाले र कांग्रेस महाधिवेशन भीड जम्मा गर्ने थलो भयो : अध्यक्ष दाहाल

एमाले अधिवेशनलाई पञ्चर्‍यालीको संज्ञा दिँदै उहाँले एमाले अधिवेशन विचार हिनताको र विचार शून्यताको अधिवेशनको रूपमा सम्पन्न भएको बताउनुभयो ।

एमालेको महाधिवेशन र पञ्चर्‍याली उस्तै : अध्यक्ष दाहाल

महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उहाँले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गर्नुभयो ।