बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ ।
काठमाडौं, मंसिर १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनु भएको छ । विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष
चितवनमा भएको १०औं महाधिवेशनमा एमाले कार्यकर्ताले आफूसँगै काम गरेका पुराना नेता भन्दा पूर्व माओवादीका नेतालाई पत्याएर पदाधिकारीका विभिन्न पदमा निर्वाचित गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले भरतपुरमा अलपत्र परेका र रोकिएका योजनालाई गति दिन आफ्नो मन्त्रालयबाट पूर्ण सहयोग रहने बताउनु भयो ।
द्वन्द्व पीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले राज्य र सरकारको नेतृत्व गर्ने दलहरुले आफूहरुलाई पटक पटक झुक्याइरहेको भन्दै अब पनि पीडितको माग सम्बोधन नगरी यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिनुभयो
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू महाधिवेशनमा होमिएका छन् । स्थानीय तहको निर्वाचनअघि महाधिवेशन सक्ने राजनीतिक दलहरूको योजना छ ।
प्रेस सेन्टरको अहिले जिल्ला सम्मेलन चलिहरको छ । मंसिरको १७ र १८ गते संगठनको राष्ट्रिय सम्मेलन हुँदैछ । संगठनको अहिलको अध्यक्ष महेश्वर दाहाल हुनुहुन्छ ।
अर्काविरुद्ध व्यक्तिगत लाञ्छाना नलगाएसम्म राजनीतिक भविष्य नै सुरक्षित नहुने खालको भ्रमबाट मुक्त नभएसम्म जनताको हृदयबाट एक सच्चा नेताको सम्मान पाउन गाह्रो हुन्छ भन्ने कुरा नेताहरूले बुझ्ने कहिले ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले लगातारको वर्षाका कारण आएको बाढी–पहिरोबाट मारमा परेका किसानलाई सहायता कोष खडा गरेर राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
४ जनामध्ये बोधमाया राज्यमन्त्रीको भूमिकामा रहनु हुनेछ । उहाँ माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् ।