काठमाडौं । माओवादी धारका पार्टीहरुले फरक समुदायका महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन सुझाव दिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले यस्तो सुझाव दिएको हो ।