१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


माछापुच्छ्रे बैंकले खोल्यो धादिङको सिम्लेमा नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ्ग स्थित सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आज शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको समुदघाटन गरेको हो । योसँगै बैकको

माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा दोब्बर धमाका योजना

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ«े स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ ।उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल

माछापुच्छ्रे बैंकको स्वास्थ्य उपचारमा छुट सम्वन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र महाराजगञ्जमा रहेका काठमाडौं प्याथल्याव एण्ड डाइग्नोस्टिक सेन्टर तथा ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका

सप्तरीका अग्निपीडितलाई माछापुच्छ्रे बैंक बैकद्वारा राहत वितरण

काठमाडौं । माछापुच्छ्रे बैंकले सप्तरीका अग्निपीडित ११ घर परिवारलाई खाद्यान्न र भाडाँकुडा सहयोग गरेको छ । बैंकको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत फागुन २८ गते जिल्लाको अग्नीसाईर

माछापुच्छ्रे बैंकद्धारा गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्ड हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको

माछापुच्छ्रे बैंकको नायव सीईओमा थापा र न्याैपाने, उप महाप्रबन्धककाे जिम्मेवारी अर्याललाई

माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यबस्थापन तहमा रहेर काम गरेका थापा बहु बैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अनुभवी व्यक्ति मानिन्छन् ।

सोलुका दुई स्थानमा माछापुच्छ्रे बैङ्कको शाखा रहित बैङ्किङ सेवा

आफ्नो गाउँपालिकामा शाखा रहित बैङ्किङ सेवा सुरु भएपछि गाउँपालिकाको आर्थिक गतिविधिमा सेवा पुग्ने स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

बाँकेलाई स्मार्ट बनाउँदै माछापुच्छ्रे बैंक

बाँके, चैत ५ । डिजिट लाईजेसनमा जोड दिँदै माछापुच्छ्रे बैंकले नेपालगञ्जमै एकैदिन ४ स्थानमा क्यु.आर. कोड सेवा सुरु गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले बैंकले एकैदिन नेपालगञ्जकोे सनराईज

ढल्केवर र धरानमा माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा संचालनमा

काठमाडौं, फागुन १२ । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा संचालनमा ल्याएको छ । ढल्केवर र धरान कृषि

सुदुरपश्चिममा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा सुरु

काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशमा श्री त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड संचालनमा ल्याएको छ । त्रिनगर कृषिउपज हाटबजारमा तरकारी तथा फलफुल