डोलराज रानाभाट (इमेज)चितवन । जिल्लाको माडीमा अयोध्याधाम निर्माण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा घोषणामै सिमित भएको छ । मर्यादा पुरुषोत्तम श्रीराम नेपालमै जन्मिएको जिकिर गर्दै माडीमा अयोध्याधाम निर्माण गर्ने