२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अयोध्याधाम निर्माणका लागि १०० बिघा जग्गा छुट्याइयो, माडीवासी उत्साहित

चितवन । चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद