१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माण्डवी गाउँपालिकामा निःशुल्क स्कुल बस, दैनिक छ घन्टा हिँडाइको अन्त्य

प्यूठान, मंसिर १७ । प्यूठानको माण्डवी गाउँपालिकाले पहिलोपटक निःशुल्क स्कुल बस सेवा सुरु गरेको छ । दैनिक छ घन्टा पैदलयात्रा गर्नुपर्ने भएपछि पालिकाले विद्यार्थीहरुका लागि बस सेवा सञ्चालन गरेको हो

प्यूठानमा बस दुर्घटना, चालकको मृत्युु

प्युठान । प्यूठानमा बस दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । माण्डवी गाउँपालिकाको तिरामबाट दाङतर्फ जादै गरेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिकाको गोलबाङमा दुर्घटना