Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनेको छु : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताउनुभएको छ । बुधवार

ओलीले संसदमा आफ्नो पीडा र व्यथा मात्रै पोखेको माधव नेपालको टिप्पणी

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गर्नु भएको छ ।

एमाले अलोकतान्त्रिक बनेकाे माधव नेपालकाे आराेप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताउनुभएको छ । बुधबार मदन-आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउन उच्च प्राथमिकता दिन माधव नेपालको माग

काठमाडौं। सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्नु भएको

गठबन्धन कुनै पनि बेला तोडिन सक्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने चेतावनी दिनुभएको छ । बुधबार बिहान वीरेन्द्रनगरमा आयोजित

प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो हुने बताउनुभएको छ । समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रदेश सरकारहरुको

माधव नेपाल प्रतिक्रियावादीको सेवामा समर्पित : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाउनुभएको छ । विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन

राष्ट्रपतिमा माधव नेपाललाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा सर्वसम्मत उम्मेदवार बनाउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुट्नु भएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार मध्यान्ह उनीहरुबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले

माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको मेटमणि चौधरीको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको दाबी गर्नुभएको छ । चौधरीले केही बेर अगाडि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस