काठमाडौं, साउन ७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदहरुले संस्थापन पक्षले सोधेको स्पष्टिकरणको जवाफ दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाइएको जवाफमा प्रतिनिधिसभामा विश्वासको
पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले अब अपमान सहेर नबस्ने बताउनुभयो ।
काठमाडौं, साउन ६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको दाबी गर्नुभएको छ । नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भए
गलत र उत्तेजक काम कारबाही विरुद्ध खेद व्यक्त बैठकले यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो ।
पीभीको घोषणा बिहीबार माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिनुभयो ।
उहाँले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको राजनीतिक दिशासँग आफू नजिक भएको पनि खुलासा गर्नुभयो । ओलीलाई मेख मार्नकै लागि देउवालाई विश्वासको मत दिएको भन्ने प्रचार गलत भएको उहाँको भनाइ छ
सोमबार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।
काठमाडौं, साउन ३ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता कार्यदलले बनाएको दश बुँदे प्रतिवेदनमा असहमति जनाउनुभएको छ । कार्यदल सदस्य एवं एमाले नेता शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमा
काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेता र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अहिले नेपाल समूहका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुबीच छलफल भइरहेको बताइएको छ
स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्न लागेकाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको सन्दर्भमा पनि उहाँहरूबीच छलफल भएको छ ।