७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पार्टी विवाद समाधानतर्फ उन्मुख : नेपाल समूह

काठमाडौं, बैशाख ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आफूहरुको वटमलाइन सम्बोधन हुने दाबी गर्नुभएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड विरुद्धको दोस्रो डोज खोप लगाएर

ओली–नेपाल वार्तापछि भट्टराई भन्छन्, ‘एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौं, धैर्य गरौं’

पार्टी एकता सबैको चाहना भएको बताउँदै भट्टराईले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले परिस्थितिलाई सकारात्मक दिशा दिएको टिप्पणी गर्नुभयो ।

ओलीसँग ४ घण्टाको बैठकपछि नेपालले भने, ‘राजीनामा दिने विषय अहिलेलाई टर्‍याे’

बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलमा तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको नेता नेपालले जानकारी दिनुभयो ।

ओली र नेपालबीच ४ घण्टाको वार्ता

व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।

ओली र नेपालबीच बुढानिलकण्ठमा वार्ता सुरु

यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो ।

आफ्ना माग पूरा गर्न अध्यक्ष ओलीलाई खनाल–नेपाल समूहले दियो ४ बजेसम्मको सीमा

काठमाडौं, वैशाख ३० । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न आज ४ बजेसम्मको समय दिएको छ । उक्त समूहको

माधव नेपालसहित चार नेतालाई गरेको कारबाही फुकुवा गर्ने एमालेको निर्णय (निर्णयसहित)

काठमाडौं, वैशाख ३० । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल,

भ्रममा नपरौं, केपी ओलीसँग कुनै सहमति भएको छैन–माधव नेपाल

काठमाडौं, वैशाख २४ । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै सहमति नबनेको प्रष्ट गर्नुभएको छ । एमाले विभाजन रोक्न पहिलो र दोस्रो

ओलीको सत्ता टिक्ने सम्भावना क्षीण, प्रतिगमनमै लागिरहे स्थिति बिग्रने नेपाल समूहको चेतावनी

पार्टीभित्र लगभग पानी बाराबारको अवस्थामा पुगेको बेला एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षबाट ओलीले संसदमा मत प्राप्त गर्नुहोला त भन्ने प्रश्न अहम् बनेको छ ।

कार्यकर्ताको भावना र आवश्यकतालाई सम्बोधन नगर्दा कर्णालीमा फ्लोरक्रस भयो– नेता नेपाल

नेतृत्वमा रहनेले नेता कार्यकर्ताको भावना, आवश्यकतालाई सुन्नै नचाहाने बुझ्नै नखोज्ने दम्भले झन् झन् संकट आइपरेको नेता नेपालको भनाइ छ ।