२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पदमा टिक्न ओलीले संकटकाल पनि लगाउन सक्छन्–माधव नेपाल

काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अर्का अध्यक्ष माधव नेपालले पदमा टिक्नका लागि प्रधानमन्त्री केपी ओलीले संकटकाल पनि लगाउन सक्ने आशंका गर्नुभएको छ । सोमबार पार्टी

ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेे दाहाल-नेपाल समूहको निर्णय

काठमाडौं, माघ ११ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी

मूल सडक नै छेकेर दाहाल–नेपाल नेकपाले गर्‍यो ओली कदमको विरोध, सर्वसाधारणलाई अनाहकमा सास्ती

काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदमविरुद्ध आन्दोलनमा रहेको दाहाल–नेपाल नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले काठमाडौंको विभिन्न

प्रधानमन्त्री ओली देशका लागि सबैभन्दा ठूलो समस्याः माधवकुमार नेपाल

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली देशका लागि सबैभन्दा ठूलो समस्या भएको बताउनु भएको छ । उहाँले लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्नेलाई देश र

ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा : नेपाल

सुर्खेत, माघ ८ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गर्नुभएको छ । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई

राजाकाे भाषा ह्वास्सै गन्हाएका ओलीलाई भित्तामै पुर्‍याइदिने दाहालको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ओली सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र देशलाई दुर्घटनातर्फ लैजाने दुष्कर्मको सुरुवात भएको टिप्पणी

केपी ओली सन्की शासक– अध्यक्ष नेपाल

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाउनुभएको छ ।

देउवासँग भेटेपछि आन्दोलनका लागि सकारात्मक माहोल बन्यो– अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको बताउनुभएको छ । शनिबार दाङको घोराहीमा प्रेस संगठनले

पार्टीको आधिकारिकता आफुहरुलाई दिन निर्वाचन आयोगलाई नेपालको आग्रह

काठमाडौं, पुस २७ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफुहरुलाई दिन आग्रह गरेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बहुमत

दाहाल र नेपाल विदेशी दलाल हुन् : मुख्यमन्त्री गुरूङ

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पुष्पकमल दाहाल र माधवकुमार नेपाल विदेशी दलाल भएको आरोप लगाउनु भएको छ । नेकपा ओली पक्षको जिल्ला भेलालाई शुक्रबार बागलुङमा सम्बोधन गर्दै उहाँले