६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकः ओली हटाएर नेपाललाई बनाइयो अध्यक्ष

काठमाडौं, पुस ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी ओलीलाई पदबाट हटाएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा बसेको स्थायी कमिटीको बैठकले

दाहाल–नेपाल पक्षको सांसद भेलामा वामदेव र बादल गएनन्

काठमाडौं, पुष ६ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध एकजुट भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षधरका सांसदहरुको भेला संसद भवन बानेश्वरमा बसेको छ । भेलामा

दाहाल र नेपाल निकट मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन

काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफु निकटका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

ओली बाहिरिएलगत्तै दाहाल भेट्ने नेपाल खुमलटारमा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले खुमलटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेपछि दाहाललाई भेटन माधवकुमार नेपाल पनि खुमलटार जानुभएको छ । ओली खुमलटारबाट

अध्यादेशले नेकपामा झन् चर्कियो विवाद

काठमाडौं, मंसिर ३० । सत्तारुढ दल नेकपाभित्र बल्झिएको विवाद समाधानको खोजी स्थायी कमिटी बैठकमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ल्याएको अध्यादेशले विवाद झन् बढाएको छ । सरकारका

दाहाललाई फकाउँदैं ओली, नेपालको साथ छाड्न आग्रह

काठमाडौं । नेकपाको स्थायी कमिटीको बैठक पुस ४ गतेसम्मका लागि स्थगित भएपछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पुनः फकाउन थाल्नुभएको छ । अध्यक्ष ओलीले दाहाललाई

संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने शक्ति नेकपासँग मात्रै : दाहाल

काठमाडौं, मंसिर २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्दै सुदृढ गर्ने शक्ति आफूहरुसँग मात्र रहेको बताउनुभएको छ । नेपाली कांग्रेसकी नेत्री कौसर साहलाई

नेकपा स्थायी कमिटी बैठक आइतबार बस्दै, ओली उपस्थित हुने/नहुने अझै लागेन टुंगो

काठमाडौं, मंसिर २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार (भोलि) बस्दैछ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा यही मंसिर २१ गते नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु

नेकपामा मौलायो गुटगत भेला

काठमाडौं, मंसिर २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्षका प्रस्ताव अध्ययनका लागि भन्दै स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरेका नेताहरु अहिले पार्टीभित्र आफ्नो बहुमत बलियो

‘नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर’

काठमाडौं, मंसिर २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा