२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा, अन्त्येष्टी आर्यघाटमा

काठमाडौं, भदौ ३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको छ । बुधबार विहान घिमिरेको निवासमा पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय