२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न हुन्न : अध्यक्ष ओली

बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३ औं स्थापना दिवसमा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरू उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र

मानवअधिकार आयोगले ७७ वटै जिल्लाका मतदान केन्द्रको अनुगमन गर्ने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ । बुधबार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना

मानवअधिकारको कालो धब्बा बोकेका देशहरू रुसको पक्षमा उभिए : पूर्वअध्यक्ष कुईंकेल

‘संयुक्त राष्ट्रसंघको महासभामा कस्ता–कस्ता मुलुकहरू युक्रेन र रुसको पक्षमा उभिए,’ उहाँले भन्नुभयो, ‘वर्षौंदेखि मानिसहरू मारिरहेको र मानवअधिकारको कालो धब्बा लागेका सिरियाजस्ता मुलुकहरू रुसको पक्षमा उभिएका छन् ।’

रुपा सुनारलाई कारबाहीको माग गर्दै मानवअधिकार आयाेगमा सरस्वती प्रधानको निवेदन

सरस्वती प्रधानले सञ्चारकर्मी सुनारलाई जातिय आधारमा विभेद गरी कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी रहेको छ । तीन दिन हिरासमत बसेर प्रधान छुट्नुभएको थियो । सुनारले पनि आफूमाथि विभेद भएको भन्दै

सुरक्षाकर्मीको दमनका कारण कम्तिमा १८ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा भएको प्रहरी दमनको विश्व समुदायले आलोचना गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले स्वतन्त्र रुपमा विरोधमा उत्रिएका नागरिकमाथि भएको प्रहरी दमनको निन्दा गरेको छ । सैनिक कुविरुद्ध

गंगामायाको जीवन रक्षा गर्न सरकारलाई मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं, माघ ८ । राष्ट्रिय मानवअधिकार आयोगले न्यायका लागि संघर्षरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको

‘मानवअधिकार आयोगले कारबाही सिफारिस गरेका व्यक्तिमाथि मुद्दा चलाउनुपर्छ’

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुलाई सरकारले तत्काल मुद्दा चलाउनुपर्ने बताउनुभएको छ । विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग

मानवअधिकार आयोगद्वारा कैलालीको थुनुवाकक्षको अनुगमन

कैलाली, भदौ २७ । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवाकक्षको शनिबार अनुगमन गरेको छ । चोरी आरोपमा यही भदौ २२ गते पक्राउ परेका १९ वर्षीय

मानवअधिकार आयोगका सिफारिस भएन कार्यान्वयन

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन १४ । सरकार मानवअधिकारको विषयमा कति गैरजिम्मेवार छ भन्ने तथ्य राष्ट्रिय मानवअधिकार आयोगको एउटा तथ्यांकले छर्लंङ पारेको छ । मानवअधिकार उल्लंघनमा संलग्नमाथि