१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले गर्ने काम आश्रमले गरेको भन्दै प्रधानमन्त्री खुशी, एक करोड सहयोग घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानवोचित समाज निर्माण गर्न सरकार दृढसङ्कल्पित रहेको बताउनुभएको छ । सडकका बेवारिसे, बेसहारा तथा मनोरोगीको उद्धार गरी स्वास्थ्योपचार र संरक्षणमा अहोरात्र खटिएको मानवसेवा