एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्टले आमा बनेपछि आफूमा मानसिक चिन्ता बढेको बताएकी छन् । आलियाले आफू व्यक्तिगत र व्यावसायिक जीवनमा निकै व्यस्त भएकाे कारणले मानसिक चिन्ता धेरै बढ्न थालेकाे