६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


‘मायाकै संसार’ र ‘ए माया’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । एकै पटक दुई वटा म्युजिक भिडियो ‘मायाकै संसार’ र ‘ए माया’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच एकै पटक दुई वटा म्युजिक भिडियो सार्वजनिक गरिएको हो