६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मायोसाइटिस रोगसँग लड्दै अभिनेत्री सामन्था

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभु लामो समयदेखि मायोसाइटिससँग लडिरहेका छन् । मायोसाइटिस रोग एक किसिमको मांसपेशीहरूमा लाग्ने रोग हो । यसले मांसपेशीलाई दुखाइ सुन्नाउने गर्दछ ।