६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


जुम्लामा मार्सी धानको खेती घट्दै

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । काली मार्सीधान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ,