एजेन्सी । माल्दिभ्सको राजधानी मालेमा आप्रवासी बस्ने एक भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । आगलागीमा केही घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आप्रवासी कामदार बस्ने
नेपालको तर्फबाट अभिषेक वाइबा, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । खेलको ४१औं मिनेटमा वाइबा, ५७औं मिनेटमा सुवाल, ६२औं मिनेटमा पेनाल्टीमार्फत छुन्जु र इन्जुरी समयमा नकर्मीले गोल
फ्रिकिक हानेको बल गोल किपरबाट रिबाउन्ड भएर आएकोमा डिबक्स बाहिर रहेको वाइबाले गरेको प्रहार गोलमा परिणत भएको हो ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
यसअघि १३ औं संस्करणको साफ उपविजेता बनेर स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषदको निर्णयबाट जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।
एजेन्सी । साफ च्याम्पियनसिप फुटबलमा आयोजक माल्दिभ्सले पहिलो जित निकालेको छ । हिजो भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै माल्दिभ्सले फाईनल पुग्ने संभावना जिवित राखेको हो । माल्दिभ्सको जितमा हाम्जा
काठमाडौं । दक्षिण एसियाली देशहरुको ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण सुरु भएको छ । राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हिजो सुरु भएको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्सलाई घरेलु मैदानमा
एजेन्सी । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली हिजो माल्दिभ्स पुगेको छ । माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।
यस वर्ष हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंकाले भाग लिँदैछन् । सात पटक उपाधि जितेको भारत प्रतियोगिताको अहिलेसम्मको सफल टीम हो ।