२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा

सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडाैं । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण

सभामुख सापकोटाद्वारा मास्क लगाउन आग्रह

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले कोभिड संक्रमणको दर बढ्दै गएकाले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गर्नुभएको हो ।

बढ्न थाले कोरोना संक्रमित, लापरबाही नगर्न चिकित्सकको सुझाव

चिकित्सकहरूका अनुसार खोपको पूर्ण मात्रा लगाए पनि त्यसले एन्टीबडी निर्माण नगरेसम्म कोभिडको जोखिम भइरहन्छ । त्यसैले खोप लगाएको विश्वासमा मास्क नलगाउनु, सामाजिक दूरी कामय नगर्नु अनुचित हो ।

काेराेना नियन्त्रणका लागि लकडाउन गरेकाे दुई वर्ष पूरा, ४ अर्बको मास्क भित्रियो

भन्सार विभागका अनुसार सो मूल्यमा २०७६ चैत ११ गतेदेखि २०७८ फागुन मसान्तसम्मको अवधिमा नेपालमा ४८ करोड ९२ लाख ६ हजार ७६२ थान र एक लाख ३७० केजी मास्क भित्रिएको छ

सोलुखुम्बुमा पुनः ‘तपाईंको मास्क खै ?’ अभियान सुरु

कोरोना संक्रमणको भयावह स्थिती सिर्जना नहोस् भन्नका लागि अहिले नै समुदायलाई सचेतिकरण गरिएको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो ।

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई कारबाही

काठमाडौं, माघ ५ । मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधबार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र

बसपार्कमा बढ्यो भीड, स्वास्थ्य मापदण्ड पालना खै ?

कोरोनाका त्रास विश्वव्यापी रूपमा फैलिरहेको अवस्थामा स्वास्थ्य मापदण्ड ध्यानमा राखी बेलैमा सतर्कता अपनाउनु हामी सबैको जिम्मेवारी हो ।

बढ्दै संक्रमण : मास्कसमेत लगाउँदैनन् काठमाडाैंकै सर्वसाधारण, साेध्दा अनेक बहाना

मानिसको बाक्लो उपस्थिति हुने बसपार्क, सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रु हुन् वा चालक, मास्क नलगाएर निस्फिक्री देखिन्छन् । अधिकांश पैदलयात्रु स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै विना मास्क हिँडिरहेका छन् ।

मास्क नलगाउनेलाई एक हजार जरिवाना

काठमाडौं । साउदी अरेबिया सरकारले मास्क नलगाउने मानिसलाई एक हजार रियाल रुपैयाँ जरिवाना गरिने बताएको छ । कोरोना संक्रमण बढेसँगै साउदीको गृह मन्त्रालयले मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना