१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले

सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा वर्षा हुने

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा आंशिक बदली रहेको

तराईमा बाक्लो हुस्सु/कुहिरो, हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाअनुसार हाल देशका प्रदेश न १ र वागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागहरुमा आंशिक देखि

वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल सुदूर पश्चिम प्रदेश,लुम्बिनी प्रदेश र प्रदेश नं २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम मौसम सामान्यतया सफा रहेको जल

तराईमा हुस्सु/कुहिरो, हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको छ। जसकाे कारण हाल  देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा माैसम विभागकाे माैसम पूर्वानुमान महाशाखाकाअनुसार तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लागेकाे छ

 देशभर चिसाे बढ्ने क्रम जारी, सर्तकता अपनाउन आग्रह

काठमाडौं । देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यसैले पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभागकाे पूर्वानुमान महाशाखाले जनाएकाे छ।  तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसाे बढ्ने क्रम जारी

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने

काठमाडौं । बंगालको खाडीको मध्य पश्चिम भू-भागमा हिजो जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर पुर्वतर्फ सर्ने देखिएको छ। सो

प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । नेपालमा ब़ंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको र

देशभर चिसो बढ्याे

  देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपात हुने संभावना

काठमाडौं । नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा