जनकपुरधाम । १५ दिने ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ । फागुन प्रतिपदामा शुरू भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको हो । आइतवार जनकपुर आइपुगेको परिक्रमा टोलीले