६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बालाजुमा मिनीबसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा मिनीबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे बालाजुको गंगा हलअगाडि मिनीबसले ठक्कर दिँदा एक पुरुष र एक महिलाको मृत्यु