आफूहरुले प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ हुनुपर्ने माग सहित कृषि मन्त्रालयमा लिखित पत्र बुझाएको भन्दै उद्योगीहरूले सरकारसँग मिलेर ढिलासुस्ती गरिरहेको उहाँको आरोप छ ।
गम्भीर घाइते रानाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो ।
उखु बिक्री बापतको रकम लिन झन्झट तथा लागतको अनुपातमा मूल्य समेत नपाउँदा किसानहरू उखु खेतीतर्फ लाग्न छाडेका छन् ।
सर्लाही, कात्तिक २० । किसानको भुक्तानी तिर्न नसकेर बन्द भएको सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल यो वर्ष पुनः सञ्चालनमा आउने भएको छ । किसानको पहिलेको भुक्तानी हुन बाँकी रकम भुक्तानी