२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


जर्मनीले जित्यो मिस इन्टरनेसनलको उपाधि

काठमाडौं । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले जितेको छ । २२ वर्षीया जर्मन प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको प्रतिष्ठित ताज जित्न सफल भएकी हुन् ।जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड