बैतडी । नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानमा गाउँपालिकाका कर्मचारी, शिक्षकसमेत सहभागी रहेका पाइएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकामा कार्यरत कृषि प्राविधिक कविराज भट्ट, शिक्षक नरेन्द्र कुँवर