११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाको पुनःस्थापनाको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुलाई पुनःस्थापना गर्नका लागि बजेट विनियोजन गर्न माग गरेका छन् । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण