१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुक्तिनाथ कृषि कम्पनीका ८ सहायक कम्पनी विस्तार

काठमाडौं ।  मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रमा विशिष्टिकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष सहित एकैपटक ८ वटा सहायक कम्पनी खडा गरेको छ । मुक्तिनाथ विकास बैंकको प्रखुख लगानीमा स्थापना