१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ब्राजिलको मुख्य प्रशिक्षक एन्सेलोटी

एजेन्सी । कार्लो एन्सेलोटी ब्राजिलको मुख्य फुटबल प्रशिक्षक बन्ने भएका छन् । एन्सेलोटीले २०२४ को कोपा अमेरिकाबाट २०२६ को फिफा विश्वकपसम्म टिमको जिम्मेवारी सम्हाल्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

किरण श्रेष्ठ मनाङको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । सहिद स्मराक ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले किरण श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मनाङले सोमबार सामाजिक सञ्जाल फेसबुकबाट श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ

उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षक

हाल थ्री स्टारको प्रशिक्षक रहेका प्रशिक्षक श्रेष्ठले यसअघि ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई बी डिभिजनबाट ए डिभिजनमा उकालेका थिए । उनले ए डिभिजनमा बिबिसी पनि सम्हालेका थिए ।

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुमार थापालाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त नियुक्त गरेको छ । एन्फाले प्रशिक्षक थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको

समूह चरणबाटै बाहिरिएपछि घानाले गर्‍यो मुख्य प्रशिक्षकलाई बर्खास्त

काठमाडौं । अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएपछि घाना फुटबल संघले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको छ । क्यामेरुनमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ मा रहेको घानाले तीन मध्ये दुई

क्यानले मुख्य प्रशिक्षकका लागि ७ जनाको अन्तर्वार्ता लिने

काठमाडौं, मंसिर १५ । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका मध्ये ७ जनाको अन्तर्वार्ता लिने भएको छ । क्यानको पाँच सदस्यीय छनौट समितिले अन्तिम चरणमा ७ प्रशिक्षकको

मुख्य प्रशिक्षक छान्न क्यानद्वारा पाँच सदस्यीय छनोट समिति गठन

समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एक जना आईसीसीका प्रतिनिधि रहने क्यानले जनाएको छ ।

क्रिकेटको मुख्य प्रशिक्षक पदका लागि ६० जनाले दिए आवेदन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको

नेपाल आउँदै अल्मुताइरी

अल्मुताइरीले कतारको हमाद विमानस्थलमा नेपाल फर्कने विमान कुरिरहेको फोटो सामाजिक सञ्जालमा राख्दै नेपाल फर्कन लागेको जानकारी दिएका हुन् ।

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा फिलिप्स नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ । एन्फाको टेक्निकल कमिटिले बिहीबार फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक