२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शिक्षामा राज्यले आवश्यक लगानी गर्न सकेन : मुख्यमन्त्री पोखरेल

केन्द्रले शिक्षा ऐन बनाउन ढिला गरेको अवस्थामा प्रदेशले बनाउने चेतावनी दिनुभयो । शिक्षामा जारी उमेरहद नमिलेको भन्दै उहाँले संशोधनको आवश्कता औल्याउनुभयो ।

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नुभएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरलेको राजीनामा स्वीकृत गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी