कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो ।
सुदूरपश्चिम खेलकुद परिषद्ले धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरूलाई पुरस्कार प्रदान गरेको हो ।
मुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालयलाई ‘प्रदेशको सिंहदरबार’ संज्ञा दिँदै अख्तियारले आफूलाई नसोधी कारवाही गर्नै नसक्ने दावी गर्नुभयो, ‘मुख्यमन्त्री कार्यालय भनेको संस्था हो । प्रदेशको सिंहदरबार हो । प्रधानमन्त्री कार्यालय हो ।
त्यस्तै उहाँले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाउनुभयो । प्रदर्शनमा मुख्यमन्त्रीविरुद्ध चर्को नाराबाजी भएको थियो ।
आइतबार भाजपाको विधायक दलको बैठक बोलाइएको छ । उक्त बैठकले नयाँ मुख्यमन्त्री चयन गर्नसक्ने बताइएको छ । नयाँ मुख्यमन्त्रीका लागि चार नेताको दौडधुप बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी विपक्षी दलहरुले गरेका छन् । विपक्षी गठबन्धनले केही दिनभित्रै आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको
एमालेबाट १० जना सांसदले बुधबार निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि मुख्यमन्त्री आचार्यले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै विश्वासको मत लिनुपर्ने व्यवस्थाको सम्मान गर्दै संसद ‘फेस’ गर्ने
आगामी भदौ २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरूको संख्या सार्वजनिक गर्नेछ ।
विराटनगर । एकिकृत माओवादी प्रदेश १ संसदीय दलका नेता ईन्द्र बहादुर आङबोले नवनियुक्त मुख्यमन्त्री विरुद्ध विपक्षी गठनबन्धहरुले बहुमत सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने बताउनुभएको छ । आङबोले संविधानको धारण १६८
यसअघि, निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गर्दै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिनुभएको थियो ।