१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा एसलाई प्रदेश २ सरकारमा सहभागी गराइँदै

सुरुमा ६ वटा मन्त्रालय रहेको प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या बढाएर १० पुर्‍याइएको थियो ।

दिल्लीमा वायु प्रदुषण कम गर्न दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

अदालतले केन्द्र सरकारले दिएको किसानले पराल जलाउँदा वायुको गुणस्तरमा कमी आएको जवाफलाई पनि खारेज गरिदिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं, कात्तिक २२ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनु भएको छ । मुख्यमन्त्री पाण्डेले सोमबार आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने हुनु भएको छ । आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री पण्डेले विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रदेशको नामाकरणलाई टुंग्याउन एमालेसँग सहयोग माग्छु : मुख्यमन्त्री राई

मुख्यमन्त्री राईले खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरू नै भ्रष्टाचारमा संलग्न भएको आरोपसमेत लगाउनुभयो ।

नागरिकलाई निराश हुन नदिने गरी काम गर्छौं– मुख्यन्त्री शाही

संघीयता कार्यान्वयनमा गइसकेकाले शून्यबाट काम गर्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले अधूरा कामलाई पूरा गर्ने बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा सपथ ग्रहण

काठमाडौं । कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । गए राति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको

प्रदेशको नामाकरण गर्ने मुख्यमन्त्रीकाे प्रतिवद्धता, ६ सदस्यीय बन्याे मन्त्रिपरिषद्

राईको मन्त्रिपरिषद्मा सत्तासाझेदार दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायतका दलबाट एक–एकजना मन्त्री बनेका छन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त, तीन बजे सपथ

राईले कांग्रेसबाट एक, माओवादी केन्द्रबाट एक, एकीकृत समाजवादीबाट एक र जनता समाजवादी पार्टीबाट एक जनालाई मन्त्री बनाउने बताइएको छ ।

प्रदेश १ मा राजेन्द्र राईले मुख्यमन्त्रीको सपथ लिँदै, आजै मन्त्रिमण्डल विस्तार हुने

काठमाडौं । प्रदेश नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले आज मुख्यमन्त्रीको सपथ लिँदै हुनुहुन्छ । उहाँलाई दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको