१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मुगुमा भूकम्पको धक्का

काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगु जिल्लाको लुम आसपास केन्द्रविन्दु भएर बिहान ८.०३ बजे ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

मुगुमा यार्सा संकलन गर्न गएका चारजनाको मृत्यु

काठमाडौं । दुई दिन यता यार्सागुम्बा संकलन गर्न गएका मुगुका चारजनाको मृत्यु भएको छ । उनीहरूको लेक लागेर मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएकामध्ये एकजनाको उपचारका लागि जिल्ला

मुगुमा जीप दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मुगुको खत्याड गाउँपालिका–२ को शेरीजाम भन्ने ठाउँमा जीप दुर्घटना भएको जिल्ला प्रहरी

मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु

काठमाडौं । मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । मुगुको सोरुगाउँपालिका ६ पुरुमुरु गाउँमा ज्वरो र रुघाखोकीबाट ग्रसित तीन जना बिरामीको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले

चिसोका कारण दुई दशकदेखि बस्ती नै शून्य

मुगु । जिल्लाको पुर्विउत्तरी भेगमा पर्ने कार्मारोङ्ग गाउँ पालिकाको १ नम्बर वडामा पर्ने हिमालको खोचमा रहेको एक गाउँ चिसोकोे कारण देखाउदै बसाई सरेपछि गाउँ नै मानव रहित भएको छ ।

मुगु सामुहिक हत्याका दुई आरोपी पक्राउ

काठमाडौं । मुगु सामुहिक हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा बिहीबार प्रहरीले दुई जनालाई

मुगु हत्या प्रकरणमा एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्याको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला सदरमुकाम गमगढीस्थित बजारबाट प्रहरीले शंकाका आधारमा ती व्यक्तिलाई पक्राउ गरेको

मुगुमा एकै परिवारका ४ जना मृत फेला

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका-६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा छायानाथ रारा-६ मन्दु गाउँकी

मुगुको सदरमुकाम गमगढीमा आगलागी

काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रबार राति करिब १ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा भएको आगलागीका कारण ६ वटा घर जलेर नष्ट भएका छन्।

मुगुमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । मुगुको सोरु गाउँपालिका–७ चिप्लेगाडामा सोमबार भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला सोरु गाउँपालिका ७ का वडासदस्य लोकजङ्ग नेपाली, सर्केगाड–२ रिपगाउँका राम