काठमाडौं । पहिरोका कारण मुग्लिन–चितवन सडकखण्ड आज बिहीबार बिहानदेखि अवरूद्व भएको छ । सडकखण्डको केराबारी भन्ने ठाउँमा माथिबाट खसेको लेदो भरिएका कारण सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।
काठमाडौं । मुग्लिन–चितवन सडकखण्डमा पहिरो खस्दा सडक अवरूद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बुधबार बिहान गएको पहिरोले सडक अवरूद्ध भएको हो । ठूलो पहिरा गएकाले दुईतर्फी नै बाटो