१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपति भवनअघि निहारिकाले गरिन् आत्मदाहकाे प्रयास

साउन २० गतेदेखि न्यायको माग गर्दै बसन्तपुर डबलीमा आमरण अनसन सुरू गरेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।

बिनुले उजुरी दिएपछि काका ससुरा फरार

काठमाडौं । आफ्नै श्रीमानबाट पटक-पटक याैन हिंसा तथा बलात्कारको सिकार बन्दै आएकी पीडित बिनु यादवले काका ससुरा पवन कठायतविरुद्ध रामेछाप प्रहरीमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा उजुरी दर्ता गरेकी छन्

विप्लव विरुद्ध अनुचित मुद्दा लगाउनु उचित होइन : महासचिव पोखेरल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव ) सहितका नेताविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउने कुरा उचित नहुने बताउनुभयो । आज (बुधबार) दाङको

जनस्वास्थ्यमा खेलवाड गर्ने ११५ उद्योग, फर्म र व्यापारीविरुद्ध मुद्दा दायर

मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमूना परीक्षणबाट दोषी देखिएका १ सय १५ उद्योग, फर्म तथा व्यापारीहरूविरुद्ध मुद्दा दायर गरेको जानकारी

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएको उहाँले बताउनुभयो ।

संवैधानिक परिषद्सम्बन्धी मुद्दा लम्बाउने विपक्षीको नियत, कामू प्रधानन्यायाधीशको अवकाश कुर्दै

संवैधानिक इजलासमा सुनुवाई सुरु भएलगत्तै विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानुन व्यवसायीहरूले संवैधानिक निकायलाई पनि विपक्षी बनाउनुपर्ने र उनीहरूबाट लिखित जवाफ आउनुपर्ने माग अघि सारेका थिए ।

अभिनेत्री मिरुना मगरविरुद्ध मुद्दा दर्ता

फुर्वाले पटक–पटक पहल गर्दा पनि मिरुनाले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गराएका हुन् । पृथ्वीसिंहले मिरूनालाई उक्साउने काम गरेको भन्दै उनीविरूद्ध पनि फुर्वाले कारबाहीको माग गरेका हुन् ।

५२ जना संवैधानिक पदाधिकारीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका पालामा भएका विभिन्न संवैधानिक नियुक्ति विरुद्धका रिटमा बुधबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । रिटमा विपक्षी बनाइएकाका तर्फका

विशेष अदालतमा यस वर्ष इतिहासकै सर्वाधिक मुद्दा फैसला

पत्रकार सम्मेलनमा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले अदालतले मिसिल, प्रमाण र कानुनकै आधारमा फैसला गर्ने बताउँदै अनुसन्धान अभियोजन प्रभावकारी नभएसम्म फैसला प्रभावकारी नहुने उल्लेख गर्नुभयो ।

अर्थ मन्त्रालयको मुद्दा अग्राधिकारमा राख्न सर्वोच्चको आदेश

रिट निवेदनमा अर्थ मन्त्रालय तथा सिंहदरबार परिसरभित्रको सुरक्षा संवेदनशील सीसीटीभी क्यामेरा तथा त्यस क्यामेरामा कैद भएका सम्बन्धित डेटाहरू नमेटिने गरी सुरक्षित तबरले सञ्चय गरी राख्न अन्तरिम आदेश जारी गर्न माग