त्यस्तै, बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका नेता पाण्डेलाई दिइएको छ ।
हेटौंडा । ओली समूहले नेकपा मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीलाई पदबाट बर्खास्त गरेको छ । शनिबार हेटौँडा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाबाट नेकपा ओली समूहका