देवघाट पुर्याउनु अघि दासढुङ्गामा सांसदहरु कृष्णभक्त पोख्रेल, विजय सुवेदी, कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारी लगायतको स्वागत गर्नुभएको थियो ।
झापा, पुस १२ । झापाको मेचीनगर– ६ नकलबन्दा हुँदै भारततर्फ निकासी गरिन लागेको विभिन्न देवीदेवताका १६ मुर्तिसहित ९७ थान दियो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको विशेष