६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजीन नामगेल गुरुङ विजयी हुनु भएको छ । ८७६ मतसहित उहाँ निर्वाचित हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन विजयी

काठमाडौं । मुस्ताङको घरपोझङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई २ मतको अन्तरले पराजित गर्नु भएको हो । अन्तिम

ह्वात्तै बढे मुक्तिनाथ दर्शनार्थी

यस पटक चैत कृष्ण पक्षको औंशीमा २० हजारभन्दा बढीको संख्यामा दर्शनार्थी मुक्तिनाथ पुगेका थिए । पछिल्ला दिनमा पर्यटकको बढ्दो चापले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

मुस्ताङमा हिमपहिरोमा परेर १५ चौरी मरे

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको गोठमा रहेका

नेपालमा हिउँमा खेलिने स्की खेलको सम्भावना रहेको पुष्टि

च्याम्पियनसिपमा विभिन्न विधामा सिनियर र जुनियर गरी ३१ जनाले सहभागिता जनाए । जसमा अल्पाईन स्की पुरुषतर्फ काठमाडौंका साहसराम श्रेष्ठ च्याम्पियन बने । धनगढीका दिनेशकुमार बोहरा दोश्रो र सोलुखम्बुका छिरिङ तेन्जिन

मुस्ताङमा हिमपात, बेनीमा वर्षा

म्याग्दीका उच्च लेकाली क्षेत्रमा समेत शुक्रबारदेखि हल्का हिमपात सुरु भएको छ । माथिल्लो क्षेत्रमा हिमपात भएसँगै तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ ।

मुस्ताङ प्रवेशमा कडाई, प्रवेश गर्न पिसिआर रिपोर्ट वा पूर्ण मात्रा खोप अनिवार्य

काठमाडौं । कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना संक्रमणको दोस्रो

मुस्ताङको हिउँपहिरोमा डेढ सय चौंरी वेपत्ता

हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो ।

मुस्ताङको हिमपहिरोमा भागदौड हुँदा ११ जना घाइते, स्थानीयलाई सुरक्षित स्थानमा सारियो (अपडेट)

काठमाडौं, कात्तिक २८ । हिमालपारीको जिल्ला मुस्ताङको थासाङमा भीषण हिमपहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार मध्याह्नतिर थासाङ गाउँपालिका धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो

मुस्ताङमा हिमपहिरो, भागदौड हुँदा कम्तिमा ७ जना घाइते, स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै (भिडियो)

काठमाडौं, कात्तिक २८ । हिमालपारीको जिल्ला मुस्ताङको थासाङमा भीषण हिमपहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार मध्याह्नतिर थासाङ गाउँपालिका धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो