२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सरकारले धानको न्यूनतम मूल्य तोकेपनि किसानहरु सस्तोमा बिक्री गर्न बाध्य

काठमाडौं, कात्तिक १३ । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा विक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपछि पनि निर्देशिका जारी

धानको मूल्य अहिलेसम्मकै उच्च हुँदा कृषक खुशी

बर्दिया, कात्तिक १३ । मोटा धानको मूल्य अहिलेसम्मकै उच्च निर्धारण गरेकोमा बर्दियाका कृषक खुशी भएका छन् । राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारबाट धान खरिद सुरु गरेको

सुनको मूल्य फेरि उकालो लाग्यो

काठमाडौं, कात्तिक ५ । केही दिन यता स्थिर रहेको सुनको मुल्य फेरि उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य उकालो लागेसँगै स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० ले

आजबाट खाली सिलिण्डरको मूल्य लागू

काठमाडौं, असोज २८ । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता

दशैंमा मुस्ताङी च्याङ्ग्रा न्यून संख्यामा आउने, मूल्य ५० प्रतिशतले बढ्ने

म्याग्दी । यस बर्ष दशैंमा मुस्ताङी च्याङ्ग्रा कम भित्रने भएका छन् । कोभिड संक्रमणको त्रासका कारण मुस्ताङ र चीनको नाका बन्द भएकाले चीनबाट आउने च्याङ्ग्रा कम हुने भएको हो ।

राजापुरले बिक्री गर्‍यो सस्तो मूल्यमा चामल

बर्दिया, असोज २० । बर्दियाको राजापुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सस्तो मूल्यमा चामल बिक्री गर्न सुरु गरेको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर कम्पनीले आफुसँग

सुनको मूल्य वृद्धि

काठमाडौं, असोज २० । मंगलबार सुनको मुल्य तोलामा ८ सय रुपैंयाले बढेको छ । सोमबार ९४ हजार १ सयमा कारोबार भएको सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार

मकैको उचित मूल्य कुर्दा कुर्दै घुन र पुतली लाग्यो

सर्लाही, असोज १९ । मकैले उचित मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित भएका छन् । गतबर्ष तिन हजारदेखि ३२ सय प्रतिकुन्टल बिक्री भएको मकैले यस बर्ष २ हजार पनि पाउन सकेको

सुनको मूल्यमा गिरावट

काठमाडौं, असोज १९ । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला रु. ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन सोमबार प्रतितोला रु. ९४ हजार १०० मा

सुनको भाउ निरन्तर ओरालो

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला